Posted by: magorkhe1 June 26, 2011
lu yo aaja laai
Login in to Rate this Post:     0       ?        
जात र जातीयता,  क्षेत्र र छेत्रीयता को कुरा , धर्म अनी धर्मिकता का कुरा दुई घडीका समय, २ कुकुरका भुकाइ अनी अर्थशास्त्रीका बिचार झै हुन।
यहाँ साझामा बसेर छेत्रीयताको मुद्दामा जिकिर गर्दै छौ , जस्को कुनै अन्त्यनै छैन ।
फलानो र चिलानो लाई साझा बाट उडाइयो बनेर स्वर्गिय आनन्दको अनुभुती गर्नु हुने म्रिगमरिचिकामा भए पनि दिवा सप्नै भए पनि लिनुस् आनन्द ।
आर्को नामलिएर आ ई सक्यो , तेस्लाई पनि बन्द गरिदेउ , आर्को नाम्ले आउछ।
Read Full Discussion Thread for this article