Posted by: magorkhe1 June 26, 2011
साझाबिदहरुको विचारमा "मिठो भेट घाट "
Login in to Rate this Post:     0       ?        
मिठो भेट घाट सुरुहुनु अगावै हाम्रा साझा विद्वान मित्र मण्ड्लि अनी त्रिकाल  दर्सी योगी लन्ठक ले यो कार्यक्रम्लाई चिमारी ( चि पछी का थपेर पढ्नु होला ) खेल को निर्णय र निर्क्योऔल गरिदिए पछि योगी लन्ठकका समर्थक हरुले २-४ वटा नयाँ धागो पनि बुन्नु भयो अनी म मात्रै किन पछी परु ।
के साच्चै यो बाख्रिका जवान पाठा पाठी को खेल हुने अखडाको श्रीजनाको सुरुआत हो कि स्याल को हुईया मात्रै हो । कि चिमारी का भोकमारिमा परेका फुस्रा हरुको स्याल नाद  हो ?

कुरै कुराले यो मिठो भेट घाट तुहिएला जस्तो छ नी ? कि साझामा हुईयाको ढ्याग्रो ठोकेर तुहाउने चक्रब्युह बुनाइ हो ?    ( I wanted to put it on controverial , could not do it)

Last edited: 26-Jun-11 11:11 PM
Read Full Discussion Thread for this article