Posted by: purana kagaz June 25, 2011
MITHO BHET-GHAT (ANA 2011)
Login in to Rate this Post:     0       ?        
 हैन ए मिठो भेट घाट का गुलेहरु, अलिकती प्रोफेस्नल हुन आउँदैन तिमीहरुलाई ? हग्ने पाद्ने कुरापनी रिप्लाई गर्नु पर्छ ? तिमीहरु साझामा इन्फर्मेसन दिन आएको कि तेइ नेपाली लफ्ङगा केटाहरु जस्तो बाझ्न आएको ? एस्तो ताल ले ANA मा हानहान हुन्छ।
तिमीहरुको सँग यो सब्जेक्तमा तेही आएर कुरा हुन्छ। 
sab Boka haru ko jamghat hune bhayo j hos......Khukuri chalcha jasto cha yesto taal le.
Read Full Discussion Thread for this article