Posted by: Biruwa June 22, 2011
Nepal ma insecurity
Login in to Rate this Post:     0       ?        

Thanks for your suggestions jantere|

तर त्येसको बाउ र आमा पनि छोरोले अरु केहि गरेर खान सक्ने होइन भनेर होला हाम्रो जग्घा मिच्न खोजिराचन | पुलिस औंछ, अनि त्यो drug addict लाई थरका जस्तो गर्छ जान्छ | फेरी कहिले चाहिं तेस्को बाउ र आमाले पुलिसलाई नै पैसा दिन्छ अनि पुलिसले केहि पनि गर्दैन |

मेरा गुण्ड साथी छैनन् | अब के गर्ने ?

Read Full Discussion Thread for this article