Posted by: Biruwa June 21, 2011
Nepal ma insecurity
Login in to Rate this Post:     0       ?        

साथी हो | मेरो बुढा आमा बुवालाई  नेपालमा छिमेकिहरुले दुख: दिराछन् | यौटा ड्रग addict ले बुढा बुढी मात्र छन् यिनको सम्पत्ती खाने एइ मौका हो भन्दै कैले झ्याल फुटौने अनी ढोका फुटौने गरेर बसिनसक्नु गरिराछ |

नेपालको सुरक्षा स्थिती तेस्ताइ हो | अनी ह्या क्यानाडामा पनि काम गर्न  म भर्खर आछु | बुवाआमालाई बोलौन सक्ने स्थिती छैन | पुलिस पनि आँफै लाचर छ | फेरी कानुन पनि तेस्ताइ हो |

अब म के गरौ ?

Read Full Discussion Thread for this article