Posted by: degulama June 18, 2011
Where are we heading??
Login in to Rate this Post:     0       ?        
 यो सप्पै मुजी प्रचन्डे खातेचोर् को करामत् हो । अनी हाम्रा जनजाती दाजु-भाइ हरु पनि किन यस्तो जाली भएका होलन ? अब मगर भाषा बोल्न जान्ने मगर कती होलन अनी ति मध्ये कती जना गुरुङ बोल्न जान्ने होलन ? खै नेपाल को राजनीति पनि बुझेर बुझ्न नसकिने भो । अब चै पक्कै ईन्डिया ले चाहे जस्तो हिन्दी नै राष्ट्र भाषा होला जस्तो छ् । 
Read Full Discussion Thread for this article