Posted by: Sandip Babu June 17, 2011
दुख लाग्यो !!!
Login in to Rate this Post:     0       ?        
पत्रकार ले कुटाई खादा पनि ए मा ले समर्थित प्रेस चौतारी ले पत्रकारिता भन्दा नि पार्टी प्रति बफादार भएको देख्दा निकै दुख लाग्यो ! पत्रकार को धर्मं पहिलो पत्रकारिता जगत हो न की यो या त्यों बहाना देखाऊदै राजनितिक पार्टी !
Read Full Discussion Thread for this article