Posted by: K chha saathi June 16, 2011
राजनीतिक मनोरंजन!!! gajab lagyo malai ta..
Login in to Rate this Post:     0       ?        

Chitwan ko keta haruko yo facebook page ta babal lagyo malai yaar!! http://www.facebook.com/chitwantoday
माओवादीभित्र
अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष मोहन वैद्यबीचको विवाद चरमउत्कर्षमा पुगेको छ। विवादकै कारण बुधबार बस्ने भनिएको स्थायी समितिको बैठक पनि स्थगित भयो।

सधै यस्ता समाचार सुन्दा सुन्दा दिक्क लागिसक्यो।
तेसैले यस्ता बकुम्फुसे राजनीतिक समाचारहरु www.chitwanToday.com मा मनोरंजनको पृष्ट मा हेर्न पाउनु हुनेछ। यीनीहरुको रमिता हरेर हामी पनि रमाइलो गरौन, कि कसो?

Interesting Idea!! HA HA..HA

Last edited: 16-Jun-11 05:33 PM
Read Full Discussion Thread for this article