Posted by: GORE June 16, 2011
गजल-जुकाहरुलाई,
Login in to Rate this Post:     3       ?         Liked by
भएर सबै, भिकारी बन्नु परेको छ मैले ।
भोक भोकै, अरुको खेत खन्नु परेको छ मैले ।
मेरै रगतले ढाडिएका जुकाहरुलाई,
साझ बिहान सलाम भन्नु परेको छ मैले । ।
 
ईश्य्रा छैन यो भिड शाहरमा सान्त्वना बिच,
को आफन्त को पराई चिन्नु परेको छ मैले ।
 
बेदना कस्लाई थाह हुन्छ ? कस्लाई सुनांउ ।
सबै सामु राम्रो भन्दै हिड्नु परेको छ मैले । ।

                                                             सगार शर्मा "बिदा"
Read Full Discussion Thread for this article