Posted by: GORE June 16, 2011
साझा मा तिरिमिरी -झ्याई
Login in to Rate this Post:     0       ?        
सर्बप्रथम त साझा मा रमाउनुहुने सम्पूर्ण साथिभाइ हरुलाई दर्शन नमस्कार आजकल को साझाको पेज ले आंखा नै तिरिमिरी झ्याई बनायो हामिलाई पुरानै पेज मनपरेको थियो पुरानो (आज भन्दा ५/७ महिना अगाडिको) को  साझा को पेज ठिक थिएन र ? पुरानै पेज फर्काउनु पर्‍यो यसो गरे कसो होला ?
Read Full Discussion Thread for this article