Posted by: ilam2008 June 13, 2011
font debate
Login in to Rate this Post:     0       ?        
प्रचन्ड :: माने संबिधान preeti फन्ट मा टाईप गर्नु पर्छ भन्ने सम्पूर्ण सिमान्तक्रित बर्ग हरु को धारणा रहेको छ
बाबुराम :: संबिधान  kantipur फन्ट प्रयोग गरेर टाईप गरे निकै आकर्शक हुन्छ भन्ने हामीलाई लगिराछ ।
झलनाथ :: मैले अर्जुनदृष्‍टि प्रयोग गरेर हेर्दा Fontasy himali फन्ट संबिधान लाई निकै सुहाउछ भन्ने लाग्छ .
सुशिल ::kanchan फन्ट प्रयोग नगरे हामी संबिधान स्विकार नै गर्दैनौ ।
मधेसी पार्टी हरु ::हमरा भारत के प्रेस मे लेजाकार टाईप कराओगे तोह मानअङे नही तोह हम जलादेङे इस्को ,
एसो भनेर झगडा गर्दा गर्दै एक बर्ष बिताइ दिन्छन यि राजनैतीक पार्टी हरु ले 
Read Full Discussion Thread for this article