Posted by: MRITYUNJAYA June 12, 2011
भनेको..
Login in to Rate this Post:     0       ?        
आझ त पियुन्न भनेको
अबदेखी पिएर मात्र जीयिन्न भनेको
हप्ता मा १-२ ताल मात्र भनेको
भनेको जस्तो हुँदैन भनेको हो रैच।

अब यो भन्दा माथि फुर्न पियुनै पर्छ ..
Read Full Discussion Thread for this article