Posted by: _____ June 7, 2011
कहिलेकाहिँ......
Login in to Rate this Post:     0       ?        
येहे मुल्मी काजि
मलाई कविता लेख्न किन आएन  भनेको त, तेसैले पो रहेछ, म तेस्तो "फील" नै गर्न सक्दिन, समस्या तह्या  पो रहेछ, राम्रो राम्रो नेपाली सब्द छान्न पर्यो भनेर एउटा नेपाली dictionary  पनि किनेर लेराए, तर कविता फुरेको होइन 
अब जे होस् ,  मेरो लागि complicated  भए पनि कविता राम्रै होला जस्तो लाग्छ
Read Full Discussion Thread for this article