Posted by: sukha1 June 6, 2011
किन आईनौ ?
Login in to Rate this Post:     0       ?        
 
आउछु भन्थ्यौ, तर आईनौ,
फोन मा घन्टी बज्यो, तर उठाएनौ 
आस्ति मात्रै गरेको बाचा आझा निभायेनौ 
मैले बुझे, तिम्रो मन मन्दिरमा मलाई बसायेनौ 



खै किन दोमान गर्यो, आझै अनुत्तरित रह्यो
क थियो समस्या ? भाषा हो कि देश
Spanish लाई  प्रमुख कारक नाबनाकै बेश
Corona र Tequila संगै तानेकै नै थीयौ 
Bachata मा नाचौला भनेकै नै   थीयौ 

गोधुली साँझमा भेट्ने त्यो बाचा 
अहिले पुरा नहुँदा लागेको छ नमज्जा 
 
खै के भनम, के नभनम 
अब Latina को खोजीमा Bar नपसम


 
 
 
Read Full Discussion Thread for this article