Posted by: kaliya June 1, 2011
Login in to Rate this Post:
0
?
सोझो को मुख मा घोचो भन्थे साँची नै अनुभव गरि राखेको छु/ जो पनि फाइदा मात्र लिन खोज्छ बा/ होइन यो दुनिया सोझो को लागि रैनछ / के गर्नु अलि हरामी हुन पनि सक्कियेना कसरि सक्नु त अब/