Posted by: prabhat41 May 28, 2011
10,000 Madhesis in Nepal Army
Login in to Rate this Post:     0       ?        

हुन त् म् मदेश को हैन ,तर यहा एसो भन्दा मधेसी को अपमान जस्तो लाग्यो   |हामीले आफ्नो ठान्न न् सकेको र् समेट्न न् सकेको
हिमाल ,पहाड ,तराइ मा बस्ने सबै नेपाली हुन ,उत्तिकै सम्मन जनक र् बलियो बा जस्तो   भये पनि एकै चस्मा ले हेनु पर्छ लाग्छ |
नत्र के बहादुरी को पारीभासा मुर्ख हुनु हो ?
इन्दिया मा त्यही गुप्ता ,यादब ,साह हरु देश चालाउन सक्ने ,नेपाल मा न् सक्ने ? राजतन्त्र हट्ना साथ यादब माथिआयो कि आएन त् ?

सन्स्कार ले बाधियेर् बाहुन हरु पढ् लेख्मा लागेको छ् | नेबार हरु ब्यापार मा छन |तेसो भनेर प्रचन्ड ,बामदेब कुन राइलिम्बु भन्दा काम फुर्तिलो
?

Read Full Discussion Thread for this article