Posted by: guruji May 25, 2011
Login in to Rate this Post:
1
?
Liked by
उक्त ब्लगमा लेखेको कुरोको सत्यताको बारेमा त्यसको लेखकलाई सोधे हुन्छ।
हाम्रा प्रधान्मन्त्रीको छोराको ब्यक्तिगत कुरो तिर पनि मलाइ चासो हैन। प्रधान्मन्त्री चै देशकै भा'हुना ले उनले गर्न क्रियाकलाप प्रति चासो लागेको हो।
हाम्रा प्रधान्मन्त्रीको छोराको ब्यक्तिगत कुरो तिर पनि मलाइ चासो हैन। प्रधान्मन्त्री चै देशकै भा'हुना ले उनले गर्न क्रियाकलाप प्रति चासो लागेको हो।
अहिलेको देश्को सम्बेदनशिल राजनितिक तरलतामा ध्यान पुर्बक समस्या समाधान्मा लाग्नु पर्नेमा, कुनै एउटा बिश्वबिध्यालयाका प्रोफेसरहरु नेपाल आउँदा मजाले भेट्ने-कती सस्तो हो हाम्रा पि एम को समय।
देशको पी एम ले छोरा लाई पढ्न मिलाइदेउ भनेर हार गुहार गर्ने?- तत्तो स्तरको काम्। देश्को बेइजेत्।
फेरि छोरा लाई जानै मन छैन् रे (ब्लग अनुसार्, हुर्की सकेको/पडेको छोरा लाई जसरी पनि अमेरिका जा भन्ने झल्लु ले नेपालमा पढाइको स्तर अनी रोजगारीको अवसर श्रीजना गर्न के सोच्थे। त्यो पनि तिनै प्रोफेसरहरुको अगाडि बाउ छोरा झगडा गर्ने, अर्को बेइजेत्। पहिले बाउ छोरा सल्लाह गरेर कुरो गर्नु पर्छ नि।