Posted by: timi_mero_sathi May 24, 2011
Login in to Rate this Post:     0       ?        
मुल्मी ब्रो को "म" कबिताको पहिलो पाठक मै हो जस्तो लाग्छ, तर कबिता पढेर म  सेण्टिफ्ल्यात भए, ब्रो ले लेखेको यो भन्दा पहिला पढेको जस्तो लाग्दैन, (पढन बिर्स्या भये भुल्चुक माफ पाम)  कबिता पढि सके अप्ची छै पुरनो उखान मोदिफी गर्न मन लाग्यो

"सुनार को सये चोट, कामी को एक चोट" लाई modify गरेर तलको बनाये कसो होला
"अरुको दस कबिता मुल्मीको एक कबिता"


ल बधाई छ ब्रो 


Read Full Discussion Thread for this article