Posted by: Phatte May 23, 2011
शिर्सक आफै राख्नुस
Login in to Rate this Post:     0       ?        
शिर्सक के राखौं  र खै, जिबन एउटा अविरल यात्रा हो भन्या हाम्रा यी पात्रहरुलाइ देख्दा सार्थक हुन्छ |
कति मिलाएर लेख्नु भाको लेखकजीले कथालाइ, कथा सारै मनछुने छ |

चांडै अर्को भाग आउने आश मा ..........

फत्ते 
Read Full Discussion Thread for this article