Posted by: Namit May 23, 2011
Ghajal
Login in to Rate this Post:     1       ?         Liked by
 कसले सुन्याछ ढुकढुकि को चित्कार 
छाती फुटाउने ति आँसु लाई धिक्कार 

देखे पनि नचिने जस्तो लाग्यो
सपनीमा भने आँखा बीच मारामार

ज्याला बिना नै श्रम दिन्छु भन्यौ
छ्द्मभेसी छौ या होउ तिमि कलाकार

लुट्ने भन्दा लुटाउन मा माहिर
नांगिय पनि बाकी हुन्छ हुंकार
Read Full Discussion Thread for this article