Posted by: Smriti44 May 20, 2011
कबिता
Login in to Rate this Post:     3       ?         Liked by

                पर्खाइ
तिमी आँफै रनभुल्लमा छौ
के नाच्नु म र के तिमी डम्फु बजाउछौ ।

कामना जती नै गरेनी टुङ्याएनौ तिमीले
एउटै कोठामा मैले संसार नियाल्न खोजे ।।

निरर्थक र औचित्यहिन त्यो दौडाहा
"नाच्न नजान्ने आँगन टेढो " भने जस्तै ।

समयले कसैलाई पर्खदैन
तरपनी म झिनो विश्वासको पर्खाइमा छु ।।  

Last edited: 20-May-11 09:40 AM
Last edited: 20-May-11 09:44 AM
Read Full Discussion Thread for this article