Posted by: _____ May 19, 2011
नराम्रो काममा मिल्न सक्ने राम्रो काममा मिल्न नसक्ने नेपालीको बनी हुन्छ
Login in to Rate this Post:     0       ?        
खान पाये तुरुन्तै  मिल्ने, नचहिने  काम मा गर्न तुरुन्तै मिल्ने, राम्रो काम मा मिल्नै नसक्ने, नेपाली हरु को कम्जोरी  देखौने प्रयास गर्दै छु

काठमाडौं, जेष्ठ ६ -

उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ का प्रश्नपत्र गत वर्ष पनि आउट गरेको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले बयान दिएका छन् । प्रश्नपत्र आउट गरेको आभियोगमा पक्राउ परेका जिलेट कलेजका सहप्राचार्य रुद्र अधिकारीले यस्तो बयान दिएका हुन् ।

काठमाडौं परिसर हनुमान ढोकामा रहेका उनले गत वर्ष बिजनेस म्याथको प्रश्नपत्र आउट गरेको बयान दिएका छन् । 'ब्राइटल्यान्ड कलेजका नरेन्द्र सुब्बा र मैले गत वर्ष पनि प्रश्नपत्र आउट गरेर ७५ हजार रुपैयाँमा बेचेका थियौं' उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, 'परीक्षा हुने दिनको प्रश्नपत्र लिन जाँदा भोलिपल्टको पनि निकालेर आउट गरेका थियौं ।' प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले ४ जनालाई गत आइतबार पक्राउ गरेको थियो ।

http://www.ekantipur.com/np/2068/2/6/full-story/329651.html

अनी तिनी हरुनै अथबा तिन्का सन्तान साझा मा आएर एक अर्काको जात लाई गाली गर्ने होला


Read Full Discussion Thread for this article