Posted by: _____ May 18, 2011
बाबुराम बाजे
Login in to Rate this Post:     0       ?        
के हो शुक्ला साथी, तपाईं पनि अचम्मैको  हुनु हुन्छ
मेरो दाई ले living रूम बाट कुनै कुरा भाउजु  लाई भन्न पर्‍यो भने  आफ्नो ५ बर्षको छोरी लाई बोलायेर भन्नु हुन्थ्यो अनी  लास्ट मा dont tell this to mom ok भनेर भन्नु हुन्थ्यो, भातिजी ले पनि ओके भन्थिन अनी  तुरुन्तै हाँस्दै गएर mom लाई भन्थिन dad ले एसो भन्यो भनेर.
तपाईंको answer पढेर मलाई त मेरो ५ बर्ष को भातिजी  याद आयो,  घटना २००८ को हो, म नेपाल गको बेलाको

मैले त पत्रीका पढ्हा के पाउछु भने खान पाइयो भने, भाग बन्डा मिल्यो भने बाहुन, छ्त्री  मधेसी  नेवार सबै  सुरुक्कै मिल्चन, खान पाइएन, भाग बन्डा मिलेन भने बाउन छेत्री, मधेसी, नेवार कोइ पनि आफु आफुमा मिल्दैनन, पत्र पत्रीका पढेर आफु लाई update गर्नुस् साथी  कहिले कही, तपिले पोस्टिङ् गरेको passport काण्ड मा बहुन र मधेसी टन्न मिल्य रेछन, फेरी बैंक कान्ड मा बाउन र नेवार टन्न मिल्या रेछन,


तेही क्रान्ति गर्ने कुरा मा बाबुराम र ति राइ हरु टन्न मिलेकै थिए, अब खाने कुरा मिलेन क्यारे मार्काट  गर्न थाले
reality मा आउनुस् साथी, सपना देखेर काम छैन
Read Full Discussion Thread for this article