Posted by: sukla May 18, 2011
lu yo aaja laai
Login in to Rate this Post:     1       ?         Liked by
बाहुनबाद मुर्दाबाद भन्दै गर्दा
केहि चोर फटाहा बाहुन-क्षेत्रीहरुले बाहुनबाद जिन्दाबाद भनाउन खोज्दैछन् ,

अरे, जिन्दाबाद भन्ने खाल्को काम गरेर देखाऊ भनेर कति भन्नु तिमेरु चोर फटाहा बाहुनक्षेत्रीहरुलाई ?

तर ठिक उल्टो लुट्दैछौ, चोर्दैछौ, पासो थाप्दैछौ

त्यहि भएर अझ उच्चस्वरमा
बाहुनबाद मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
=========================

‎"ब्राह्मण समाजद्धारा पश्चिमाञ्चल बन्दको घोषणा
देशका कुनैपनि नागरिकलाई जातीय आधारमा विभेद गर्न नहुने, देशको प्रमुख जाति ब्राह्मणलाई अन्य जाति भनेर अपेक्षा गर्न नपाईने,यथाशिघ्र राम्रो र हाम्रो संविधान निर्माण गर्नु पर्ने लगायत माग राखि पश्चिमाञ्चलका १६ जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।"
==========================
लु! शताब्दियौ देखि जातीय बिभेद भो भनेर
बाहुन समाज पनि तातियो
==========================

बन्द मात्र किन र टुक्रयाएर अर्कै देश नै बनाएपनि ठिक छ

तर ति खसेत्राहरुले त्यसो गरेपनि त्यहाँबाट पनि लाघरिने छन्, किनभने

तिनेरु कहिलेपनि सुधृने पक्षमा छैन/आउँदैनन्

=============================

तर यो ब्राह्मण भन्ने जात कसरी बन्यो नेपालमा प्रमुख ?

=============================
केहि बाहुन अझै आफुलाइ भगुवानको अबतार हुँ भन्ने भ्रममा छन।मानब सबै एकै हुँन भनेर यि जंगालीहरुलाइ थाहा छैन।१,२ जना बाहुनले गर्दा सबै बाहुनलाइ बदनामी भएको छ।
=========================
collected from facebook : here n there
Read Full Discussion Thread for this article