Posted by: aman May 18, 2011
kuro esto chha
Login in to Rate this Post:     0       ?        
विराटनगर, जेठ ४ (नागरिक)- पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको ‘ज्यान’ मार्ने योजना बुनेको घटनाले एकीकृत माओवादीभित्र गुण्डागर्दी र अराजकता बढेको पार्टीसम्बद्ध १७ वटा जनवर्गीय सङ्गठनले बताएका छन्। उनीहरुले पार्टीभित्रको गुण्डागर्दी अन्त्य गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन्।  


पार्टी bahirko  गुण्डागर्दी kayam गर्न पनि नेतृत्वलाई आग्रह गरेका छन्।  

Read Full Discussion Thread for this article