Posted by: madhisekochatpate May 16, 2011
Login in to Rate this Post:
1
?
Liked by
बाफ रे बाफ! त किधर से ल्यायिहाल्नु भएछ ४ ४ वटा आई-फुन? हाम्रो जनकपुरमा त ईयर् फुन किन्न २ किलो चट्पटे बेचीहाल्नु पर्छ। बहुत महँगो चिज किनीलिहाल्नु भएछ।