Posted by: Tihar2010 May 14, 2011
सिटामोलबारे केही जानकारी
Login in to Rate this Post:     0       ?        
सिटामोलको नाम नसुनेको र सिटामोल नखाएको मानिस त शायदै होलान्। सिटामोल सबैभन्दा सरल र सुलभ औषधीहरुमा पर्छ, जुन खानको लागि नेपालमा मात्र हैन, विकसित देशहरुमा पनि डाक्टरको सल्लाहको आवश्यकता पर्दैन र साधारण पसलहरुमा पनि यो सजिलै उपलब्द हुन्छ।

myhealthynepal.blogspot.com/2011/05/blog-post.html
Read Full Discussion Thread for this article