Posted by: timi_mero_sathi May 13, 2011
शिर्सक आफै राख्नुस
Login in to Rate this Post:     0       ?        
शुक्ला  ब्रो,
पढ्दा त हावा हावा जस्ताइ  लाग्छ, तर कथा चाँही  ९०% साचो हो, पात्रहरुको  नाम पनि उही हो, मैले उनिहरु लाई सानै  मा भेटेको भएर, नबुझेको र नसम्झेको ठाम मा आफ्नो तरफ बाट भरेको छु
Read Full Discussion Thread for this article