Posted by: Chandrika May 13, 2011
jaatpaat ko rogle grastaharuko laagi
Login in to Rate this Post:     1       ?         Liked by
जातपात को श्रीजना गर्ने बाहुन हैनन ब्राम्हण हुन , जो सिक्षित थिए अनी जातिबादी पनि । बेदमा मनुस्य को आचरण अनुसार बर्गिकरण गर्‍यो अनी तेस्लाई व्याख्या आफ्नो झोलिमा सबै कुरा पर्ने गरी गरे तेसैको नतिजा हो यो जातिबाद, अनी कुनै बेला बाहुन भने पछी उचच हुइने थियो बने ब्रम्हन पुत्र पुत्रिलाई आज आफ्नै जात माथि घ्रिणा उत्पन्न भएको हो कि के हो ? जात माथि आघात गर्‍यो भनेर ?
त्यो तिमीहरुलाई भनेको हैन बल्की त्यो ब्रम्हणबादी बिचार  बोकेका को बिरुद्दा आवाज हो । किन सन्क्रिणता बोकेर हिद्छौ आफ्नै जात को बारेमा  गरिदेउ थर परिवर्तन , हिमाली पाहाडी ।
अनी त्यो मधेस बासी जो सताब्दी देखी तराइ मा बसोबास गर्दै आएका लाई मर्सिया भनेर तेस्रो दर्जाको व्यबहार गर्दा तिमीहरुलाई गर्ब हुन्छ अनी ब्राम्हणबादको कुरा गरे कन्सिरी तात्छ। हो परापुर्ब कालदेखी बाहुनाले बौदिक शोषन गरे अनी अहिले पनि गर्दै छन ।
Read Full Discussion Thread for this article