Posted by: catch_meh_if_u_can May 12, 2011
king mahendra vintage footage of his coronation
Login in to Rate this Post:     1       ?         Liked by
jantare,
 
मैले एक ठाउँ मा पढेको थिए। यस्तै भारत मा अत्ती नै भर पर्नु पर्ने भयो अनी उनी हरु को ईशारा म हाम्रा गुइये नेता हरु चल्न थालयो भनेर राजा बिरेन्द्रले चाइनासँग हेल मेल धेरै गर्न थालेका थिए! एउटा गोप्य deal पनि चाइना सँग कुरा  हुँदै थियो । deal अनुसार नेपाल को मनाङ हो कि मुस्ताङ बाट रोड बनाएर   चाइना को तिब्बेत हुँदै सिल्क route मा लगेर जोड्ने अनी   nepal would have access to the  european continent through चाइना। यो कुरा धोती को raw ले थाहा पाएर नेपाल अगाडि पुग्ने भो, उनी हरुको businees सुक्ने भयो, चाइना को influence नेपालमा  धेरै हुने भयो  भनेर राजा बिरेन्द्र को हत्य गरेको हो भन्छ है। conspiracy theory हो you are free not to believe..
Read Full Discussion Thread for this article