Posted by: kalapaththar May 10, 2011
मुक्तक
Login in to Rate this Post:     1       ?         Liked by
चिप्लिएर अन्तै जाला राम्रो सँग थाप ।
थापे पछि कत्रो रै'छ तिमी आफैँ नाप ॥
अझै चाहियो भन्छौ भने पछि पर्दिन म ।
माथी चढी झारिदिउला रुखबाट आँप ॥
Read Full Discussion Thread for this article