Posted by: sukla May 5, 2011
Yo Nayaa Nepaal Ho .....
Login in to Rate this Post:     0       ?        
आजको सपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री यादव तथा मन्त्रीहरु हरिनारायण यादव र मोहम्मद इस्तियाक राईले हिन्दी, रामचरण चौधरीले थारु, प्रभु साहले भोजपुरी, विश्वनाथ साहले मैथिली र हितबहादुर तामाङले तामाङ भाषामा सपथ लिएका थिए। .......

Read Full Discussion Thread for this article