Posted by: timi_mero_sathi May 1, 2011
लौन मलाई हास्ने बाहना चहियो
Login in to Rate this Post:     3       ?         Liked by

रूदा रूदा थाकी सके  
लौन मलाई हास्ने बाहना चहियो 
किन बिछोड सधैं मलाई?
लौन मलाई मिलन को सुख्ह चहियो

हार को मात्रै ठेकेदार होइन म
मैले जित्नै  नहुने हो र?
बिजेता बन्न चाहन्छु म  
लौन मलाई जित को आशिर्बाद चहियो 

दुख्ह त मेरो मीत नै हो
तर सुख्ह सँग त दुस्मनी छैन नि
सुख्ह लाई पनि साथी बनाउन चाहन्छु
लौन मलाई सुख्ह पाउने मन्तर चहियो

Read Full Discussion Thread for this article