Posted by: timi_mero_sathi May 1, 2011
खोइ त मेरो नयाँ जुत्ता??
Login in to Rate this Post:     3       ?         Liked by

ल झिल्केको मर्मस्पर्सी लेखै लाई मेरो तुक्र को उपहार 

आज आउछ कि नयाँ जुत्ता?
भोली पाईन्छ कि नयाँ जुत्ता?
साथी भाई सबै को जुत्ता
मेरो चाँही किन खाली खुट्टा?

लाउन पाये नयाँ जुत्ता
हिड्दा दुख्दैन थे कि खुट्टा?
बाह्र बर्से भैइ सके   
किन छैनन खुट्टामा जुत्ता?

ए आमा , ए बाबा
कैले लौने मैले नयाँ जुत्ता?
साथी सङी बूट लौछन
तर छैन मेरो खुट्टा मा जुत्ता  



Read Full Discussion Thread for this article