Posted by: country_boy April 30, 2011
नेपाली पत्रकार हरु फेरि शेरे भएकै हुन त ?
Login in to Rate this Post:     0       ?        
पत्रकार हरु फेरि शेरे भएकै हुन त ? 
बेलायती नवबिवाहित राजकुमार दम्पती हनिमुनको लागि नेपाल आउने रे? ! ईन्टरनेटमा गुगल गरेको कहि केहि पत्ता लगाउन सकिन, ईन्डिया टाइम्सको अप्रिल फुल को समाचार पो भेटिन्छ त !
कुरा बुझ्न गार्हो भयो ! 

 


Read Full Discussion Thread for this article