Posted by: tenthfractal April 30, 2011
काठमाण्डू नेवाः खाजाघर र मेरो राज्य
Login in to Rate this Post:     0       ?        
काठमाडौँ, तिमीसँग भोग-अभोग,रचना-विरचना वा अभाव-तृप्तिको मेरो आफ्नो गुत्थी छ. कुनै दिन म पनि जीवनको एक लजालु शिष्यझैँ तिम्राबारे आफ्ना प्रिय-अप्रिय अनुभूतिहरुको माला उधार्नेछु.
Read Full Discussion Thread for this article