Posted by: MAGorkhali April 27, 2011
No Smoking in public by Nepal Sarkar??????
Login in to Rate this Post:     0       ?        
त्यो सम्भब तेतिखेर हुन्छ जब यि कुराहरु हुन्छन .
1) सिक्षा प्राप्तिले ज्ञान दिन्छ , पास गर्ने र जागिर खाने मात्रै नभै
२) नैतीकताको बिकास हुन्छ , जुन पढाएर प्राप्त हुने हैन
३) घुस खोरी र भ्रस्टाचार ले पाएको सामाजिक मान्यता को अन्त्य र तेस्को बिरोध घर घर बाट हुन्छ !
4) नेता ले सेवा भावना लिए भने 5) घुस खान र भ्रस्ताचर गर्न छोडे भने
6 ) जुनदिन काठमाण्डौमा पानी र बिजुली मा लोडसेडिङ हुँदैन
7) घुस्याहाका बाल्बालिकाहरु प्राईभेट स्कुल को धाक दिन छोडेको दिन ।
8) राजा गद्दिमा फर्किएको दिन अनी कुकुरले बिस्टा खान छोडेको दिन जुर्यो भने
तपाईंले भनेको कुरा अबस्य पुग्छ ।
Read Full Discussion Thread for this article