Posted by: Sandip Babu April 26, 2011
वास्तविकता !!!
Login in to Rate this Post:     0       ?        
गिरिजाबाबुको निधन पछि नेपाली राजनीती मा नेत्रित्वोको पनि नेतृत्वो गर्ने ब्यक्ति को खाचो भयो! बिश्लेशक हरुले त्यो नेतृत्वो अब शाएद प्रचंड ले लिएर नेपाली राजनीति लाई निकास (शांति प्रक्रिया र संबिधान लेखन पूर्ण ) दिन्छ्न भन्ने अनुमान गर्न थाले ! तर अफ्सोच त्यो काम प्रचंड ले गर्न सकेनन ! सायेद पार्टी को आतंरिक कलह ले हो या उनको आफ्नै क्ष्यमता को अभाब कारन जे भएनी अहिले तेता तीर न जाऊ ! ढीलै भएपनि प्रचंड ले अहिले बुझेर नया राजनितिक प्रस्ताब ल्यायेका छन जसमा उनी सफल भयेभने इतिहास मा एकजना सफल नेता बन्ने छन !हूनत यो उनको लगी तेती सजिलो हुनेछैन तेसैले त असहज्तामा पनी सफलता पाउनु नै सही अर्थमा लीडर बन्छ ! किरण जी एउटा प्रस्न, तपाईलाई कस्तो जनाबिद्रोह चाहिएको ? जनताले जनाबिद्रोह नै गरेर यहाँ को पार्टी लाई सर्बाधिक भोट दिएको हो . अब फेरी के नेपाली ले नेपाली लाई नै मारने अर्को जनाबिद्रोह यहाँ लाई चाहिएको हो ? यहाँ लाई शांति र संबिधान चाहिएको होईना? हो भने कृपया अब दिलो हुन लाग्यो !!!अन्त्य मा, युवा हरु को आशा भनेर चिनिनु भएको गगन जी यहाँ अहिले कता हराउनु भएको छ ? हूनत यहाँ को हात मा अहिले तेती पॉवर छैना होला तर येसो भन्दैमा यहाले छुटकारा पाउनुहुन्न ! येती बेला यहाँ को भूमिका पनि हामी नेपाली जनताले हेर्न चाहन्छौ !!!

संदीप कुमार
Read Full Discussion Thread for this article