Posted by: Geology Tiger April 24, 2011
रानाभाटले क्यालिफोर्नियामा कालो मोसो पाए
Login in to Rate this Post:     1       ?         Liked by
आज बिहान देखी नै साझामा यो थ्रेड देखिरहेको थिए, तर खासै वास्ता लगेको थिएन, भर्खरै एउटा समाचार पढ्दा तारानाथ रानाभाटको फोटो देखे, यो थ्रेड सम्झेर मनमा खुब हाँस उठ्यो, होइन रानाभाटलाई कालोमोसो दलेर के नै फरक पर्‍यो होला र, अनुहार त पहिले देखि नै कालोमा कालो छ । बरु कालो मोसोको सट्टामा सेतो मोसो दलेको भए केही फरक हुन्थ्यो कि?
Last edited: 24-Apr-11 12:20 AM
Read Full Discussion Thread for this article