Posted by: sukla April 23, 2011
nepal ma revolution suru hudai cha jasto cha
Login in to Rate this Post:     0       ?        


ल, प्रतिकृयाबादीको कारण संबिधान नबनिने भो रे!

किन नाम किटानी गर्न नसकेका, को होलान् ती प्रतिकृयाबादीहरू?
दुनिया भुलाउने तिमेरका भाषा प्रयोग, हामीलाई थाहा छैन, है?
संबिधान तिमेरले बनाउछौ भनेर हामीलाई बिश्वास थियो र?

त्यो संबिधान जस्को लागि चाहिएको हो त्यसले अब नेत्रित्व गर्नु पर्दछ,

बाहुनबादीहरलाई जुन संबिधानले नोक्सान पु-याउदछ, उसैलाई त्यसको नेत्रित्व गर्न दिने हो र?

हामी ले अगाडिनै भन्दै आएको थियौ- आम मुलबासी जनताको तिरस्कार, घृणा अनि आक्रोसलाई मत्थर पार्न र आफुलाई मृतुबाट बचाउन संजीवनी बुटीको रुपमा प्रयोग गर्ने गुरु योजना अन्तरगत बाहुनवादी शासक र तिनका ठिमाहा सन्तानले संबिधान सभाको हतियार त फाले अब त्यो हतियार बाहुनवादीकै लागि घातक सिद्ध हुँदैछ | नखाऊ भने दिनभरको शिकार खाऊ भने कान्छा बाउको अनुहार

- source: Rai's Facebook
Read Full Discussion Thread for this article