Posted by: sukla April 22, 2011
Waah Waah Waah Waah Taaliyaan
Login in to Rate this Post:     0       ?        
प्रश्न साम्प्रदायीक बाहुनबादीलाई!

by Jb Rai on Friday, April 22, 2011 at 1:04pm

अढाई शताब्दिको इतिहासमा
तेरा जाँतो पिसाईमा परेर
धुलो भएर, शीर झुकाएर

कहिल्यै बोल्न नसकेका
कहिल्यै बोल्न नजानेका वा
कहिल्यै बोल्न नचाहेका

ती मूलबासी पिडीतहरू
ती तराईका फाँटहरूमा
त्यै चोमोलुङमा को ओह्रालो
बस्तीहरूमा, आहा!
गुराँसका फूलहरू समातेर
ढोल, ढोलक, धिमे र डम्फूहरूको धुनमा
गाउन र नाँच्न थालिसकेका छन्!

मेरा कुन भाईका भाषा, सँस्कृती र धर्मलाई
तेरा गोजीका कुन बिधान र संबिधानले
अझै अछुत, अनेपाली र अराष्टिय घोषणा गर्दैछस्, हँ?

Source: facebook status
Read Full Discussion Thread for this article