Posted by: Drkanchho April 22, 2011
दुर्भाग्य हो की डाँका डाक्टरको करतूत ?
Login in to Rate this Post:     0       ?        

साहित्यकार धराबासीलाई पत्नीशोक

दमक, वैशाख ९ - साहित्यकार कृष्ण धराबासीकी पत्नी सिता पोखरेलको शुक्रबार साँझ निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित पोखरेल केही दिनदेखि अचेत थिइन् ।उनको साँझ पौने ६ बजे झापास्थित निवासमै निधन भएको हो ।सिताले लेखेको कृति 'म हिंडेको बाटो'को एक साताअघिमात्र गीतकार तथा संगीतकार शिवशंकर थापाले विमोचन गरेका थिए । धराबासीले सिताको हात छुवाएर अचेत अवस्थामै कृति विमोचनको कार्यक्रम राखेका थिए ।


Read Full Discussion Thread for this article