Posted by: jay-z April 21, 2011
Login in to Rate this Post:
3
?
Liked by
होइन आजकल अम्रिका बसेका केटाकेटीलाई कति रहर लागेको movie बनाउन? चाउरे चाउरी फुस्रे फुस्री सबलाई हिरो हिरोनी डाइरेक्टर डाइरेक्टरनी हुनुपर्याछ बा !