Posted by: sukla April 20, 2011
oho !!! kati dherai sampatti ????
Login in to Rate this Post:     0       ?        
Baburam ???

paisa poko parna hisilaa ko petikot,
imandaar ho ma  deu malaai bhot  !!!
 --- this is Baburam's principle


मन्त्रिमण्डलमा नाम सिफारिस गर्ने विषयलाई लिएर....... जटिल समस्या डा. बाबुराम भट्टराईमाथि आइलागेको छ। आफ्नै पत्नी हिसिला यमीलाई तेस्रोपटक मन्त्री बनाउन खोज्दा डा. भट्टराईमाथि जटिलता आइलागेको हो। चुनवाङ बैठकअघि ज्यान हत्केलामा राखेर विरोधमा उत्रने देवेन्द्र पौडल, दीनानाथ शर्मा, राम कार्की, गंगानारायण श्रेष्ठ मात्र होइन, सहयोगीहरू पनि डा. भट्टराईसँग रुष्ट भएका छन्। पत्नीमोहमा भुलेर संकटका बेला साथ दिने सहयोगीलाई बिर्सेबापत डा. भट्टराईले ठूलै मूल्य चुकाउनुपर्ने आंकलन माओवादी निकट विश्लेषकहरूले गरेका छन्। 
source: weeklynepal

Read Full Discussion Thread for this article