Posted by: ramubro April 19, 2011
Login in to Rate this Post:
0
?
बिधुत् महसुल बुझाऊँदा मैले; हजारकै नोट लियो
खुद्रा छैन भन्दै मलाई ऐउटा मैनबत्ति दियो
साँच्चिकै खुद्रा नभऐरै हो त पैसा नदिएको
कि मैनबत्ति बेचेकोमा उसलाई कमिसन थियो
for more poems visit:
लोडसेडिङ् हँदा नेपालमा गर्भवति बढे अरे
पढ्न नपाएर विध्यार्थी परिक्षामा लडे अरे
जनसङ्ख्या नबढेर सिङ्गापुर लाई टेन्सन
कसो होला त्यता पनि लोडसेडिङ् गरे ।
for more poems visit: