Posted by: Stiffler April 19, 2011
Login in to Rate this Post:
0
?
पैसा मालिक पैसा स्वामी पैस्यै मित्र ठुलु
पैसा नभाभै तिमीपनी हेर्थ्यौ पुलुपुलु
आफ्नो त छैन मेरो किन इर्श्या गर्छौ?
आफ्नै बेचे आफ्नै खाए तिम्रो के लिये ठुलु?
पैसा नभाभै तिमीपनी हेर्थ्यौ पुलुपुलु
आफ्नो त छैन मेरो किन इर्श्या गर्छौ?
आफ्नै बेचे आफ्नै खाए तिम्रो के लिये ठुलु?