Posted by: The Real Patriot April 17, 2011
भरत मोहन अधिकारि को पिपली लाइफ
Login in to Rate this Post:     0       ?        
हरेक नेपाली जनता लाई थाहा भाको कुरा हो भरत मोहन अधिकारि चोर् हो भनेर , बिनोद चौधरी को P.A हो , ९९% नेपाली लाई थाहा छ भरत मोहन अधिकारि CORRUPT मिनिस्टर हो भनेर ,अब अमेरिका मा तेस्ता ब्यापारी मन्त्री लाई देश्भक्त नेपाली हरुले बिरोध नगरेर स्वागत गर्छन् त्यो नी सिमित मान्छे हरुले भने त्यो कस्ता खाले सुलसुले ,मौका मा चौका हान्ने ,मन्त्री को कालो पैसा लाई अमेरिकामा ब्यापार मा लगाउने , छोरा छोरी को नाम donald र Britni राखने , हाम्रो देश नेपाल को नाम बेचेर अमेरिका मा ब्यापार गर्ने र बिभिन्न यस्तै कृयाकलाप मा लाग्ने नेपाली विद्वान भनाउदाहरु ले त्यो बाँदरमुखी, देश बेचुवा ,educated traitor ,आफ्नो कालो पैसाले अमेरिकामा पेट्रोल पम्प किन्ने र हरुवा मन्त्री जस्लाई नेपाली जनता ले चुनेको नै थियन तेस्ता को स्वागत गर्छन् भने गरोश् मेरो भन्नु केही छैन । पसुपति नाथ ले येस्ता लाई ,,, गरुन
Read Full Discussion Thread for this article