Posted by: GORE April 17, 2011
अर्थमन्त्रीलाई अमेरिकामा विरोधको तयारी
Login in to Rate this Post:     0       ?        
भ्रस्ट लाई लात
खुशी को कुरा हो राम्रो काम को थालनी भो
नयाँ अभियान को लागी बिदेश मा रहनु हुने सम्पुर्ण देश भक्त नेपाली हरुलाई धन्यबाद
हाम्रो पनि पुर्ण सहमती छ  हामीलाई यिनी हरुले कयौ पटक मानसिक बलत्कार गरेका छन    छोडनु हुँदैन भ्रस्ट हरुलाई
Read Full Discussion Thread for this article