Posted by: shareds April 16, 2011
ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!!
Login in to Rate this Post:     0       ?        
देश र जनताको लागि भनेर राजनीति गर्ने हरु व्यापारीको रखैल र रन्डी भय पछी यस्ता छुल्याहा र नाठो ब्यापारी हरुले देश र जनतालाई बलात्कार नगर्ला भन्न पो कसरि सकिन्छ र?
तेसोत हामि नेपालि ब्यापारी बात कम र राजनीतिका दाउपेच र नेतागिरी गर्ने हरु बाटै बढी ठगियका छौ अब व्यापारीले ठग्यो या अनैतिक काम गर्यो भन्नापो कहा जानेर! जुनसुकै पार्टीका होस् नेताहरु यी ब्यापारी हरुको कोहि पहरेदार हुन्छन कोहि उसको बैठक मा मनोरंजन दिन मुजरा नाच्छन कोहि यिनीहरुको ओच्छ्यान तताउन र टन लाइ संतुस्थी दिन उद्धत हुन्छन!
अब अरुलाई केहि भन्नु भन्दा आफ्नै भाग्य अनि देशको भाग्य कोश्यो बस्यो! कि त जनताहरु द्वारा नै जनयुद्द गर्नु पर्यो! नत्र आफै गगने गनगन गर्यो बस्यो!
यी रन्डी नेताहरु र रंदो ब्यापारी हरु मरेको सुनेमा श्रद्दान्जली होइनकी आहा हाइ सन्चो भनेर खुसि पो मान्नु पर्ने अबस्था छ त है! देशको क्यान्सर हरु, अप्रेसनको अभाबमा फैलादो छ!


आजै देखि यिनीहरुको उत्पादन बहिस्कार गरौ, यो भन्दा ठुलो सजाय अरु हुने छैन, किनकि यो कुकुरहरुलाई कुनै सजाय हुने वाला छैन.

यो कुरा थाहा नभएका हरुलाई पनि पास गरौँ.

Read Full Discussion Thread for this article