Posted by: atibho April 16, 2011
Prostitute in town Welcome Her!!
Login in to Rate this Post:     0       ?        

अर्थमन्त्रीलाई अमेरिकामा विरोधको तयारी

भ्याट कान्डमा विवादमा आएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई अमेरिकामा विरोधको तयारी भएको छ। अमेरिकी विदेश मन्त्रालयले आयोजना गर्ने प्राकृतिक विपत्तिसम्बन्धी कार्यक्रममा गृहमन्त्रीको प्रतिनिधित्व गर्न तथा वाणिज्य मन्त्रीको रूपमा टिफा (व्यापार तथा लगानी संरचना सम्झौता) सम्झौतामा हस्ताक्षर गर्ने र जलस्रोत नीतिसम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने कार्यक्रमका लागि अर्थमन्त्री वैशाख ४ सम्म अमेरिकामा रहने कार्यक्रम छ।

अमेरिका-नेपाल समाज (एएनएस)ले अधिकारीलाई प्रमुख अतिथि बनाई गर्न लागेको कार्यक्रमबाट असन्तुष्ट भई विरोधको तयारी भइरहेको छ। नेपाली नयाँ वर्षको अवसरमा सो कार्यक्रम अमेरिकी समय अनुसार आज दिउँसो हुन लागेको थियो। तर मौसमका कारण त्यसलाई भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। विरोधका लागि सक्रिय रन्जन केसीका अनुसार भोलिको विरोधका लागि टिसर्ट, ब्यानर तयार पारिसकिएको छ।

[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js" type="text/javascript"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/js/r20110406/r20110412/show_ads_impl.js" type="text/javascript"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js" type="text/javascript"> [Disallowed String for - ] type="text/javascript">google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad); <[Disallowed String for - i frame not allowed] id="google_ads_frame2" name="google_ads_frame2" marginwidth="0" marginheight="0" src="http://googleads.g.doubleclick.net/pagead/ads?client=ca-pub-3797104427420262&output=html&h=280&slotname=1830585253&w=336&lmt=1303006243&ea=0&flash=10.1.53.64&hl=en&url=http%3A%2F%2Fwww.mysansar.com%2Farchives%2F2011%2F04%2Fid%2F18371&dt=1303006243659&shv=r20110406&jsv=r20110412&saldr=1&prev_fmts=nanxnan&correlator=1303006243307&frm=0&adk=3400177012&ga_vid=305916271.1276913867&ga_sid=1303005335&ga_hid=1798628183&ga_fc=1&u_tz=-240&u_his=2&u_java=1&u_h=800&u_w=1280&u_ah=770&u_aw=1280&u_cd=32&u_nplug=0&u_nmime=0&biw=1259&bih=531&ref=http%3A%2F%2Fwww.facebook.com%2Fl.php%3Fu%3Dhttp%253A%252F%252Fwww.mysansar.com%252Farchives%252F2011%252F04%252Fid%252F18371%26h%3Dcc2fb&fu=0&ifi=2&dtd=909" frameborder="0" width="336" scrolling="no" height="280" allowtransparency="allowtransparency">
शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी हुन उनले सबैलाई आह्वान गरेका छन्। देशमा जस्तोसुकै खराब काम गरे पनि विदेशमा स्वागत गर्ने प्रवृत्तिको विरोध हामीले चाहेका हौँ, उनले भने, हामी यो विरोध प्रदर्शनबाट स्पष्ट सन्देश अर्थमन्त्री र उनका चाकडीबाजहरुलाई दिन चाहन्छौँ कि ठूला औद्योगिक घराना र भ्रष्ट नेताहरुको अवैध गठबन्धनको विरोध जनताले गरिरहेका छन्। नेताहरुको अहिलेको प्राथमिकता संविधान बनाउने जस्तो महत्वपूर्ण काममा हुनुपर्छ।

भोलिको प्रदर्शनका लागि तयार पारिएका केही ब्यानरहरु-



Source:

Read Full Discussion Thread for this article